रेल र गाडी ठोक्किँदा रेलका आठ डिब्बा लिकबाट तल खसेको समाचार संस्था एएनआइले जनाएको छ।
बिहीबार बिहानै भएको यस दुर्घटनामा २० जना घाइते भएका छन्। रेलवे अधिकारीहरुले कसैको मृत्यु नभएको जानकारी दिएका छन्।
गम्भीर रुपमा घाइते केही मानिसलाई कटक मेडिकल कलेजमा उपचार गरिरहेको जनाइएको छ। एजेन्सी
#UPDATE Chief Public Relation Officer (CPRO), East Coast Railway: 20 people injured after eight coaches of Lokmanya Tilak Express derail near Salagaon. No casualty reported till now. #Odisha https://t.co/JqaXdhzHTN
— ANI (@ANI) January 16, 2020
प्रतिक्रिया