ad ad

समाज


काठमाडौं विश्वको सबैभन्दा प्रदूषित सहर

काठमाडौं विश्वको सबैभन्दा प्रदूषित सहर

सांकेतिक तस्बिर


नेपालखबर
असार १२, २०८० मंगलबार १०:२७, काठमाडौँ

काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ। 

'वर्ल्ड अफ स्टाटिस्टिक'का अनुसार विश्वका प्रदुषित सहरको सूचीको पहिलो नम्बरमा काठमाडौं रहेको छ। प्रदूषित सहरको सूचीको दोस्रोमा मेसिडोनियाको टेटोभो र तेस्रोमा भारतको फरिदावाद रहेका छन्।

प्रदूषित सहरको शीर्ष १० भित्र भारतका तीन स्थान परेका छन्। नोइडा विश्वको आठौँ र गाजियावाद १०औँ स्थानमा रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .