समाज


भृकुटीमण्डपको मेलामा छिर्‍यो महानगरको प्रहरी

भृकुटीमण्डपको मेलामा छिर्‍यो महानगरको प्रहरी

भृकटीमण्डपमा भइरहेको शैक्षिक मेलामा नगर प्रहरी


नेपालखबर
जेठ ३२, २०८० बिहिबार १६:१, काठमाडौँ

काठमाडौंको भृकुटीमण्डपमा जारी विभिन्न मेलाका स्टल नगर प्रहरीले हटाउने भएको छ।

काठमाडौं महानगरका नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेसहितको टोली अहिले जुत्ता चप्पल र शैक्षिक मेलामा छिरेको हो।

भृकुटीमण्डपको जुत्ता चप्पल मेला समन्वय नगरी राखिएको भन्दै महानगरपालिकाले टोली खटाएको हो।

महानगरले भृकुटीमण्डपमा सबै मेला हटाउने गरी नगर प्रहरी पठाएको हो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad