यस विस्फोटमा परी अन्य नौ जना घाइते भएका पनि प्रहरी स्रोतले जानकारी दिएको छ।
सो विस्फोटको हालसम्म कुनै समूह जिम्बेवारी लिएको छैन्। यस घटनाको विस्तृत विवरण भने हालसम्म प्राप्त भएको छैन्।
अफगानिस्तानमा तालिवान लडाकुले विस्फोटका घटनाहरु गराउँदै आएका छन्। सिन्ह्वा
प्रतिक्रिया