सुदूरपश्चिम प्रदेशको बाजुरा केन्द्रबिन्दु भएर गएराति भूकम्प गएको छ।
बिहीबार राति साढे १ बजे बाजुरा केन्द्रबिन्दु भएर ५.९ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ।
भूकम्पको धक्का बाजुरा आसपासका दर्जनभन्दा बढी जिल्लामा महसुस गरिएको छ।
यसअघि यही वैशाख १० गते पनि बाजुरा केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।
63
Shares

प्रतिक्रिया