काठमाडौंमा दुबईका लागि उडेको विमानमा समस्या आएको छ।
सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाई दुबईको जहाजमा समस्या देखिएपछि आकस्मिक अवतरण गराउने तयारी गरिएको छ।
विमानस्थलबाट उड्नेबित्तिकै इन्जिनमा आगलागी भएको थियो। इन्जिनमा आगो देखिएपछि अहिले अवतरण गराउने तयारी गरिएको हो।
912
Shares

प्रतिक्रिया