ad ad

समाज


कांग्रेस सांसद भण्डारीको स्वास्थ्य अवस्था सुधारोन्मुख

कांग्रेस सांसद भण्डारीको स्वास्थ्य अवस्था सुधारोन्मुख

नेपालखबर
फागुन ८, २०७९ सोमबार ९:३३, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको छ। 

भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको अस्पतालबाट योगराज कंडेल जानकारी दिएका छन्।

आज डा. भण्डारीलाई  ट्रायलका लागि  भेन्टीलेटेटरबाट हटाउने तयारी रहेको उनले जानकारी दिए।

‘अहिले डा भण्डारीको प्लेटलेट्स बढेर  १ लाख १२ हजार पुगेको छ’, उनले भने, ‘पिसाबको रिर्पोट पनि सामान्य नै आएको छ समग्रमा भन्दा उहाँको स्वास्थ्य अवस्था सामान्य नै रहेको छ।’ 

डा. भण्डारीले गए राती  मुखमा राखिएको नलीका कारण झिजो मानेर तानेकाले नयाँ नलि राखिको समेत उनले जानकारी दिए। 

हाल उनको कृतिम अक्सिजन लेभल ६० प्रतिशतमा पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .