समाज


नेपाल प्रहरीका ९५ एसपीको सरुवा, को कहाँ पुगे? (सूचीसहित)

नेपाल प्रहरीका ९५ एसपीको सरुवा, को कहाँ पुगे? (सूचीसहित)

नेपालखबर
माघ १९ , काठमाडौँ

नेपाल प्रहरीका ९५ जना एसपी (प्रहरी उपरीक्षक) को सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालयले बिहीबार निकालेको सरुवाका क्रममा विभिन्न जिल्लाको नेतृत्व पनि फेरेको हो।

प्रहरी प्रधान कार्यालयले यसअघि काजसरूवा गरेका ४२ जना र नयाँ ५३ जनाको सरूवा पनि निकालेको हो। 

को कहाँ?

माघ १९, २०७९, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .