समाज


अमेरिकामा एकैदिन तीन विमान दुर्घटनाग्रस्त, ५ जनाको मृत्यु

अमेरिकामा एकैदिन तीन विमान दुर्घटनाग्रस्त, ५ जनाको मृत्यु

नेपालखबर
पुस १३, २०७६ आइतबार १०:१९,

बेग्ला बेग्लै भएको विमान दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।

शनिबार लुजियाना, न्युयोर्क र उत्तरी क्यारोलिनामा विमानहरु दुर्घटनामा परेको सीएनएनले जनाएको छ।

लुजियाना राज्यमा भएको विमान दुर्घटनामा पाँच जनाको मृत्यु भएको जनाइएको छ।

A view of the burnt wreckage of a plane crash in Lafayette, Louisiana, Saturday, December 28, 2019.

लुजियानामा भएको दुर्घटना

अन्य दुई स्थानमा भएको विमान दुर्घटनामा ८ जना घाइते भएको जनाइएको छ।

दुर्घटनाग्रस्ता विमानहरु सबै लाइट विमान हुन्।

A small plane crashed in East Farmingdale, Long Island, Saturday, December 28, 2019.

न्युयोर्कमा भएको विमान दुर्घटना

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad