तस्करहरुले चार हजार ४ सय १८ केजी कोकिनलाई पिठो भन्दै ट्रकबाट ओसार पसार गरिरहेका थिए।
समुन्द्री सेना र भन्सार अधिकारीहरुको संयुक्त प्रयासमा ठूलो परिमाणको कोकिन प्रहरीले नियन्त्रणमा लिन सफल भएको बीबीसीले जनाएको छ।
प्रहरीका अनुसार बरामद भएको कोकिनको मूल्य एक अर्ब अमेरिकी डलर भन्दा बढी छ।
प्रतिक्रिया