ad ad

समाज


स्कुल बसको ठक्करबाट पैदाल यात्रीको मृत्यु

स्कुल बसको ठक्करबाट पैदाल यात्रीको मृत्यु

फाइल तस्बिर


नेपालखबर
पुस २९, २०७९ शुक्रबार ११:१९, काठमाडौँ

झापाको गौरादह नगरपालिका-१ स्थित भित्री सडक खण्डमा स्कुल बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा ७२ वर्षीया तुलसा दाहाल रहेकी छन्।

बिहीबार अपरान्ह ३ बजे  माउन्ट एभरेष्ट बोर्डिङ स्कुलको  मे. १ ख २६७६ नम्बरको बसले ठक्कर दिदा घाइते भएकी दाहालको उपचारका क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो।

ठक्कर दिने बस र चालक गौरादह-२ का अमरलाल ताजपुरीयालाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .