क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सर्तसहित धरौटीमा रिहा गर्न आदेश दिएको छ।
अदालतको सर्त उल्लंघन गरेमा सन्दीपलाई पुनः कारागारमा फर्काउन सकिने समेत आदेशमा उल्लेख छ।
आदेशमा भनिएको छ, ‘पुर्पक्षको क्रममा धरौटी माग गर्ने गरी भएको यस आदेशको प्रकरण संख्या २१ मा उल्लेख भएका कुनै वा सबै सर्तहरुलाई प्रतिवादीले उलंघन गरेमा निजलाई मुद्दाको पुर्पक्षको क्रममा धरौटी माग गर्ने गरी यस इजलासबाट भएको प्रस्तुत आदेश स्वतः निष्कृय भएको मानिनेछ। त्यसरी आदेश निष्कृय भएकोमा यी प्रतिवादीलाई मुद्दाको पुर्पक्षको क्रममा थुनामा राखि जिल्ला अदालतले मुद्दाको कारबाही र किनारा गर्नु पर्नेछ।’
यस्ता छन् सर्त


1.6k
Shares

प्रतिक्रिया