ad ad

समाज


न्यूनतम साझा कार्यक्रम : जुनसुकै समयका भ्रष्टाचार छानबिन हुन सक्ने

न्यूनतम साझा कार्यक्रम : जुनसुकै समयका भ्रष्टाचार छानबिन हुन सक्ने

फाइल तस्बिर


नेपालखबर
पुस २५, २०७९ सोमबार १७:४५, काठमाडौँ

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकार २०४७ सालयताका जुनसुकै भ्रष्टाचारको अनुसन्धान अघि बढाउने भएको छ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारबाट सार्वजनिक गरिएको सरकारको न्यूनतम साझा कार्यक्रमार्फत् यस्तो प्रतिवद्धता गरिएको हो। 

कार्यक्रममा भ्रष्टाचार र अख्तियार दुरुपयोगबारेका विषयमा छानबिन गर्ने ढोका खोलिएको हो। नीति तथा कार्यक्रममा जुनसुकै कालखण्डका भ्रष्टाचार र त्यससँग जोडिएका जोसुकै व्यक्तिलाई पनि कारबाही चलाउने उल्लेख गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .