केन्द्रीय कारागारबाट रिहा भएका लाई पुनः कारागार नै पठाइने भएको छ। केन्द्रीय कारागार सुन्धाराबाट छुटेका शोभराजलाई डिल्लीबजार कारागारमा लैजाने तयारी भएको छ।
अध्यागमन कानुन उल्लघंन गरेको आरोपमा शोभराजलाई पुनः कारागार पठाउने तयारी गरिएको हो।
भिसा सहित अन्य कगजी प्रक्रिया पूरा नहुन्जेल शोभराज अझै १५ दिन केन्द्रीय कारागार रहनपर्ने भएको छ।
शोभराजले कारागारबाट निस्किएपछि होटलमा बस्नपर्ने माग गरेका थिए।
669
Shares

प्रतिक्रिया