टापु राष्ट्र सेन्ट बार्थमा जेफ बेजोस प्रेमिका लरेन सान्सेजसँग घुम्न गएका हुन्। बेजोसकी प्रेमिका सान्सेजले महँगो हिराको औंठी लगाएको फोटोहरुमा देखिएको छ।
आठ महिना अगाडि जेफ बेजोस र म्याकेन्जी बेजोसबीच सम्बन्ध विच्छेद भएको थियो। सम्बन्ध विच्छेदपछि म्याकेन्जीलाई अंश दिएपछि पनि बेजोस संसारकै धनाढ्यको शीर्ष सूचीमा परेका थिए।
म्याकेन्जी पनि धनाढ्यको सूचीमा परेकी थिइन्। एजेन्सी

बेजोस र म्याकेन्जी




प्रतिक्रिया