ad ad

समाज


आज मौसम कस्तो रहला?

आज मौसम कस्तो रहला?

फाइल तस्बिर


नेपालखबर
मंसिर १६, २०७९ शुक्रबार ६:५५, काठमाडौँ

आज देशका धेरैजसो स्थानमा मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार आज सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भेगमा मौसम आंशिक बदली (आकाशमा थोरै बादल) हुनेछ। 

यसैबीच आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस रहेको उनले जानकारी दिइन्। 

मौसम पूर्वानुमान महाशाखाले आगामी २४  घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ। 

जसमा भनिएको छ : तराई भूभागमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .