नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज भाइटीका लगाएका छन्। बिहीबार उनकै निवास बालकोटमा विष्णुमाया ढकाल, कौशल्या कोइराला र विष्णुकुमारी पौडेलले ओलीलाई भाइटीका लगाइदिएका हुन्। प्रकाशित: कात्तिक १०, २०७९ बिहिबार १४:४६ 33 Shares
प्रतिक्रिया