ad ad

समाज


राष्ट्रपति भण्डारीले भाइटीका लगाइदिइनन्

राष्ट्रपति भण्डारीले भाइटीका लगाइदिइनन्

नेपालखबर
कात्तिक १०, २०७९ बिहिबार १३:३९, काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइदिइनन्। 

राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइदिएको राष्ट्रपति कार्यालयले जनाएको छ। 

उनका तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै छन्। रासस

याे पनिप्रधानमन्त्री देउवाले लगाएनन् भाइटीका

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .