प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका लगाएनन्। भ्रातृशोकमा रहेका देउवाले भाइटीका नलगाएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।
प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन। भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले यो वर्षको विजयादशमीमा पनि टीका लगाएनन्। रासस
66
Shares
प्रतिक्रिया