जल तथा मौसम विज्ञान विभागले आज (शुक्रबार) बिहान १० बजे जनाएअनुसार पछिल्लो ३ घण्टामा बाराको अमलेखगन्ज रआसपास तथा बारा, पर्सा, मकवानपुरको सीमा आसपास केही स्थानमा भारी वर्षा भएको छ।
थप वर्षा हुन सक्ने भएकाले पसाहा, दुधौराखोलालगायत सो क्षेत्र भई बहने साना खोलामा आकस्मिक बाढी आउने सम्भावना छ। तसर्थ नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा सतर्कता अपनाउन विभागले सुझाव दिएको छ।
भदौ२४बिहान १०बजे
बाराको अमलेखगञ्ज रआसपास तथा बारा,पर्सा,मकवानपुरको सिमा आसपास केही स्थानमा पछिल्लो ३घण्टामा भारी वर्षा भएको र थप हुन सक्ने,पसाहा,दुधौराखोला लगायत सो क्षेत्र भई बहनेसाना खोलामा आकस्मिक बाढी हुन सक्छ,तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा सतर्कता अपनाऔँ pic.twitter.com/VX5WWnD5eV
138
Shares

प्रतिक्रिया