ad ad

समाज


दिउँसो ४ बजेसम्म बेसमेन्ट खाली गराउन अल्टिमेटम दिएर फर्कियो नगर प्रहरीको टोली

दिउँसो ४ बजेसम्म बेसमेन्ट खाली गराउन अल्टिमेटम दिएर फर्कियो नगर प्रहरीको टोली

तस्बिर : विशाल कार्की/नेपालखबर


नेपालखबर
भदौ १३, २०७९ सोमबार ११:४५, काठमाडौँ

काठमाडौंको न्युरोडस्थित सुरज आर्केड लगायतका व्यवसायिक भवनको बेसमेन्टमा भएका पसलहरु खालि गराउन निर्देशन दिएर नगर प्रहरीको टोली फर्किएको छ। 

न्युरोडको सुरज आर्केडमा रहेको बेसमेन्टमा राखिएका पसलहरु दिउँसो ४ बजेसम्ममा हटाउन निर्देशन दिइएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। 

‘दिउँसो ४ बजेसम्मका लागि समय माग्नुभएको छ,’ पाण्डेले भने, ‘डोजर लगाएर भत्काउने हाम्रो उद्धेश्य होइन्। सकेसम्म समय दिनुपर्छ भन्नेमा नै छौं’

सोमबार बिहान नगर पाण्डेको नेतृत्वमो टोली बेसमेन्ट खाली गराउन पुगेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .