ad ad

समाज


२० लाख घुससहित सडक डिभिजनका इन्जिनियर पक्राउ

२० लाख घुससहित सडक डिभिजनका इन्जिनियर पक्राउ

नेपालखबर
मंसिर २४, २०७६ मंगलबार १४:३६,

सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजनल इन्जिनियरद्वय निरोज महर्जन र ध्रुव श्रेष्ठ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार साँझ उनीहरूलाई काठमाडौं बानेश्वरको एलिनाज बेकरी क्याफेमा घुस लिँदालिँदै पक्राउ गरेको हो।

उनीहरुको साथबाट १०÷१० लाख बरामद गरिएको अख्तियारले जनाएको छ।

उनीहरूमाथि थप अनुन्धान भइरहेको पनि अख्तियारको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .