समाज


काठमाडौं महानगरले १० वटा स्मार्ट सार्वजनिक शौचालय बनाउने

काठमाडौं महानगरले १० वटा स्मार्ट सार्वजनिक शौचालय बनाउने

नेपालखबर
जेठ २९, २०७९ आइतबार ११:११, काठमाडौँ

काठमाडौं महानगरपालिकाले १० वटा स्मार्ट सार्वजनिक शौचालय बनाउने भएको छ।

आइतवार बसेको महानगर कार्यपालिका समितिको बैठकमा मेयर बालेन्द्र शाहले सबैले प्रयोग गर्न सक्नेगरी स्मार्ट शौचालय बनाउने बताए। 

उनले टेन्डरमार्फत शौचालय बनाउन दिने पनि जानकारी गराएका छन्। 

उनले अहिले सार्वजनिक शौचालय प्रयोग गर्न दिने सबै व्यवसायिक संस्था वा कम्पनीलाई कर छुट नदिने बताए। 

उनले ४–४ महिनामा सरसफाइको सामाग्री उपलब्ध गराउने जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad