समाज


इराकमा बिहीबार सरकार विरोधी प्रदर्शनका क्रममा १३ जनाको मृत्यु, ७० घाइते

इराकमा बिहीबार सरकार विरोधी प्रदर्शनका क्रममा १३ जनाको मृत्यु, ७० घाइते

नेपालखबर
मंसिर १२, २०७६ बिहिबार ७:४७,

इराकमा प्रदर्शनकारीहरु रोजगारीको माग राख्दै भ्रष्टाचारको विरोध गर्दै प्रदर्शनमा उत्रिएका हुन्।

बिहीबार ७० जना घाइते भएको बीबीसीले जनाएको छ।

प्रदर्शनलाई नियन्त्रणमा लिन भारी मात्रामा सुरक्षाकर्मी खटाइएको जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad