समाज


सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रविन्दु भएर ५ रेक्टरको भूकम्प

सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रविन्दु भएर ५ रेक्टरको भूकम्प

नेपालखबर
मंसिर ११, २०७६ बुधबार १६:४८,

काठमाडौं उपत्यकामा समेत महसुस हुने गरी केही समयअघि भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रविन्दु भएर बुधबार राति १० बजेर ८ मिनेटमा भूकम्प गएको हो।

भूकम्पको मापन ५ रेक्टर स्केल गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad