आइतबार बिहान उक्त कार्गो बिमान ब्ल्याक सिमा पल्टिदा ३२ भेटामात्र उद्धार गर्न सकिएको बीबीसीले जनाएको छ।
अन्य सबै भेडाहरु डुबेर मरेको अनुमान गरिएको छ। जहाज पल्टदा २२ जना सिरियाली नागरिक उक्त पानी जहाजमा थिए।
उनीहरु सबैको उद्धार गरिएको बताइएको छ। सोमबारदेखि फेरि भेडाहरुको खोजी कार्य गरिने जनाइएको छ।
पानी जहाज पल्टिनुको कारणबारे यतिबेला अनुसन्धान सुरु भएको छ।
उक्त कार्गो पानी जहाज सन् १९८० मा निर्माण भएको थियो।
3
Shares
प्रतिक्रिया