उत्तरी किभु क्षेत्रका गभर्नर नान्जु कासिभिता कार्लीले दुर्घटनामा मानिसहरुको मृत्यु भएको बताएका छन्।
यद्यपी कति जनाको मृत्यु भयो भन्नेबारे केही खुलाइएको छैन। विमान अनियन्त्रित भई घरहरुमा ठोक्किएको बीबीसीले उल्लेख गरेको छ।
दुर्घटनामा परेको विमान निजी विमान वाहक कम्नपी बिजी बीको रहेको जनाइएको छ।
#GOMA_RDC: Un crash d'avion serait à la base de plusieurs morts dans le Quartier MAPENDO. Des morts calcinés dans l'avion, et même ceux qui étaient dans le parrage où le crash s'est fait. @luchaRDC @gisele_kaj @TinaSalama2 @pascal_mulegwa @soniarolley @fatshi13 pic.twitter.com/dBsx08ZiKN
— Ushindi (@eliezaireushin) November 24, 2019
3
Shares
प्रतिक्रिया