समाज


टिपरले बाइकलाई ठक्कर दिँदा कृषि अधिकृतको मृत्यु

टिपरले बाइकलाई ठक्कर दिँदा कृषि अधिकृतको मृत्यु

नेपालखबर
मंसिर ५, २०७६ बिहिबार १३:१८,

कृषि ज्ञान केन्द्र दाङमा कृषि प्रसार अधिकृत पदमा कार्यरत बन्धुराम चौधरीको टिपरको ठक्करबाट मृत्यु भएको छ।

चौधरी सवार रा१ब ५८७ नम्बरको मोटरसाइकललाई घोराही–लमही सडक खण्ड अन्तरगत बेल्दमारमा रा १ ख १२७१ नम्बरको टिपरले ठक्कर दिएको हो।

घोराही उपमहानगरपालिका-३ बेलुवाका चौधरी स्मार्ट कृषि गाउँ कार्यक्रम प्यूठानको औलेनीमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रमबाट फर्कने क्रममा टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad