समाज


पञ्चेश्वर गाउँपालिका–४ का वडाध्यक्ष घरनजिकै मृत भेटिए

पञ्चेश्वर गाउँपालिका–४ का वडाध्यक्ष घरनजिकै मृत भेटिए

नेपालखबर
मंसिर ४, २०७६ बुधबार ९:३१,

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ का वडाअध्यक्ष ५८ वर्षीय राजबहादुर चन्द बुधबार बिहान मृत भेटिएका छन्।

अध्यक्ष चन्द घर नजिकै कँडेधार भन्ने स्थानमा मृतावस्थामा भेटिएको वडा नं ४ का कार्यालय सहयोगी प्रेमबहादुर चन्दले जानकारी दिए।

वडाध्यक्ष चन्द गए राति कैलपाल मन्दिर धुराजातमा सहभागी भएकाथिए।

प्रहरीको टोली घटनास्थल पुगेको र घटनाको थप अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किशन चन्दले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad