ad ad

समाज


चीनको बालसदनमा रसायन आक्रमण, ५१ बालबालिका घाइते

चीनको बालसदनमा रसायन आक्रमण, ५१ बालबालिका घाइते

नेपालखबर
कात्तिक २६, २०७६ मंगलबार १०:५३,

समाचार संस्था सिन्ह्वाका अनुसार सोमबार मध्यान्न २३ वर्षका एक युवाले युनान प्रान्तको केयुन शहरमा रहेको बालसदनमा रसायन आक्रमण गरेका थिए।

कङ थर भएका ती युवाले बालबालिकामाथि कस्टिक सोडा ‘सोडियम हाइड्रोअक्साइड’ छर्किएका थिए। घटनामा २ बालबालिका गम्भीर घाइते भएका छन्। अन्यको अवस्था सामान्य भएको जनाइएको छ।

यतिबेला आक्रमणकारी युवा प्रहरी नियन्त्रणमा छन्। उनीमाथ अनुसन्धान भइरहेको छ।

Image result for china kindergarten attack

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .