कैलालीको जानकी गाउँपालिका वडा नम्बर ४ मा किसानको खेतमा फूलेको तोरी। असोजमा लगाएको तोरी अहिले किसानको खेतमा फुल्न थालेको छ। तस्बिर : झलनाथ खनाल/ रासस। प्रकाशित: मंसिर ७, २०७८ मंगलबार ११:२४ 45 Shares
प्रतिक्रिया