ad ad

समाज


बर्दियामा ब्राउनसुगरसहित तीन पक्राउ

बर्दियामा ब्राउनसुगरसहित तीन पक्राउ

नेपालखबर
कात्तिक १७, २०७६ आइतबार ५:१०,

बर्दियामा लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन्।

बर्दियाको इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरी टोलीले बर्दिया मधुवन नगरपालिका वडा नं ८ का २६ वर्षीय फरिद अन्सारी, सोही ठाउँका ३० वर्षीय पप्पु अन्सारी र २८ वर्षीय सुरेश सुनारलाई ८५० मिलीग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो।

तीनै जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .