ad ad

समाज


खोटाङमा बस दुर्घटना हुँदा ७ जना घाइते

खोटाङमा बस दुर्घटना हुँदा ७ जना घाइते

नेपालखबर
कात्तिक १३, २०७६ बुधबार ३:५०,

खोटाङमा बुधबार बस दुर्घटना हुँदा ७ यात्रु भएका छन्।

दिक्तेलबाट विराटनगर जाँदै गरेको को १ ख ६३२० नम्बरको बस हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौलेको कामीडाँडामा दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका सातै जनालाई उपचारका लागि दिक्तेस्थित जिल्ला अस्पताल पठाइएको खोटाङ जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। घाइतेहरूको नाम तथा दुर्घटनाको कारण खुल्न बाँकी रहको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .