‘ड्रग्स पार्टी’ आयोजना गरेको अभियोगमा गत हप्ता शनिबार गिरफ्तार बलिउड अभिनेता आर्यन खान अहिले जेलमा छन्। शुक्रबार उनको वकिलले धरौटीमा रिहा गर्न माग गरे पनि अदालतले अस्वीकार गर्दै आर्यनलाई जेल पठाएको हो।
यसैबीच भारतको लागुऔषध अनुसन्धान गर्ने निकाय एनसीबी केरकार गर्ने क्रममा उनले आफूले लागुऔषध प्रयोग गर्ने गरेको स्वीकार गरेका छन्।
भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार बयानका क्रममा आर्यनले भनेका छन्, ‘हो म चरेश पिउँछु्, क्रुज पार्टीमा पनि चरेस लिनेवाला थिएँ।’
यी पनि :
–हिरासतमा रहेका छोरा ‘आर्यन’सँग ‘शाहरुख’ले अँगालो मारेको भिडिओ भाइरल भएपछि...
–शाहरुखका छोरा संलग्न भनिएको ‘ड्रग पार्टी’को भिडिओ सार्वजनिक
–मुम्बईमा जहाजभित्र ‘ड्रग पार्टी’ चलिरहेका बेला २ युवतीसहित ८ जना पक्राउ, शाहरुख खानका छोरा पनि
–लागुऔषध आरोपमा छोरा पक्राउ परेपछि अभिनेता शाहरुखको त्यो भनाइ भयो भाइरल
Shares

प्रतिक्रिया