बंगालको खाडीमा बनेको सामुद्रिक आँधी गुलाबकाे प्रभावले भारत महाराष्ट्रका धेरै स्थानमा भीषण वर्षा भइरहेको छ।
बीबीसी हिन्दीका अनुसार कतै कतै बाढीजस्तो अवस्था देखिएको छ।

प्रकोप व्यवस्थापन विभागका अनुसार पछिल्ला ४ड घण्टामा बाढीबाट १२ जनाको मृत्यु भएको छ।
पालघर जिल्लामा ठूलो वर्षा भइरहेको छ। मुम्बई–अममदाबाद राष्ट्रिय राजमार्गमा बाढीको पानी पसेका कारण यातायात सुस्त गतिमा चलेको छ।
मुम्बईमा पनि तीव्र वर्षा भइरहेको छ। नासिकमा लगातार ३÷४ दिनदेखि वर्षा जारी छ।
117
Shares

प्रतिक्रिया