ad ad

समाज


रुसी युवतीले इर्ष्याका कारण आफ्नै मोडल बहिनीको हत्या गरिन्

रुसी युवतीले इर्ष्याका कारण आफ्नै मोडल बहिनीको हत्या गरिन्

नेपालखबर
कात्तिक ५, २०७६ मंगलबार १२:२१,

इलिजावेता डुब्रोभिनाले बहिनी स्टेफानियाको हत्या गरेकी हुन्।

स्टेफानियामाथि १ सय ८९ पटक छुरा प्रहार भएको प्रहरीले जनाएको छ।

डेलीमेलका अनुसार स्टेफानियाको गुप्तांग, आँखा लगायतका संवेदशीलमा निर्मम तवरबाट छुरा प्रहार भएको छ।

Elizaveta Dubrovina, 22, plunged a knife into her sister's vital organs at least 189 times and gouged out her eyes

अनुसन्धानमा दिदी इलिजावेताले १७ वर्षकी मोडल रहेकी बहिनीमाथि इर्ष्याका कारण छुरा प्रहार गरी हत्या गरेको बताइन्।

मोडल बहिनी चर्चित भएपछि इलिजावेतामा इष्र्याको भाव उत्पन्न भएको प्रहरीको भनाइ छ।

अदालतले उनलाई १३ वर्षको जेल सजाय सुनाएको छ।

Elizaveta, pictured here in court receiving her sentence, was found guilty of 'murder with particular cruelty'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .