ad ad

प्रविधि


सडकमा गुड्ने र हावामा उड्ने कारको परीक्षण उडान सफल, यसरी उड्यो (भिडिओ)

सडकमा गुड्ने र हावामा उड्ने कारको परीक्षण उडान सफल, यसरी उड्यो (भिडिओ)

नेपालखबर
असार १७, २०७८ बिहिबार १०:४६,

स्लोभाकियाको नित्रा अन्तर्राष्ट्रिय विमानस्थलदेखि ब्रातिसलाभा विमानस्थलसम्म एअर कारले निर्माण गरेको हाइब्रिड कार सफल रुपमा उडेको हो।

यस कारमा बीएमडब्लू कारको इन्जिन भएको बताइएको छ। कारमै लाग्ने पेट्रोलले यो कार उड्छ।

परीक्षण उडानमा यो हाइब्रिड कार ३५ मिनेटसम्म उडेको थियो।

Flying Car Completes Test Flight Between Airports | HYPEBEAST

यस उड्ने कारको निर्माता प्राध्यापक स्टिफन क्लेनका अनुसार यो कार एकपटकमा हजार किलोमिटर टाढासम्म उड्नसक्छ, यो २५ सय मिटर माथिबाट उड्नसक्छ।

बीबीसीका अनुसार यो कार विमानमा परिणत हुन दुई मिनेट १५ सेकेन्ड लाग्छ।

यो उड्ने कारमा दुई जना अटाउँछन् र यसमा २ सय केजीभन्दा बढी सामग्री बोक्न सकिँदैन।

(भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .