सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तनका लागि बजेट ४ अर्ब बजेट छुट्याइएको छ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले विज्ञान, प्रविधि तथा नवप्रवर्तनका लागि ४ अर्ब बजेट विनियोजन गरेको बताए।
त्यस्तै, नेपाल एन्टरप्राइज फेसिलिटीका लागि ५० करोड रुपैयाँ विनियोजन गरिएको उनले बताए।
21
Shares

प्रतिक्रिया