ad ad

प्रविधि


स्पेसएक्सले बनायो विश्व कीर्तिमान, एउटै रकेटबाट १४३ भूउपग्रह प्रक्षेपण

स्पेसएक्सले बनायो विश्व कीर्तिमान, एउटै रकेटबाट १४३ भूउपग्रह प्रक्षेपण

नेपालखबर
माघ १३, २०७७ मंगलबार ८:२७,

स्पेसएक्सले आफ्नो फाल्कन ९ रकेटबाट एकैपटक १४३ वटा भूउपग्रह सफल रुपमा प्रक्षेपण गरेको हो।

एउटै रकेटबाट यतिधेरै भूउपग्रह प्रक्षेषण गरिएको यो पहिलो घटना हो।

आइतबार फ्लोरिडाको केप कानाभेरल स्पेस फोर्स स्टेसनबाट रकेट लन्च गरिएको थियो।

उक्त रकेटले पृथ्वीको कक्षमा सफल रुपमा १४३ वटा भूउपग्रहलाई प्रक्षेपण गरेको स्पेसएक्सले ट्वीटरमा जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .