सरकारले विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)लाई प्रतिबन्ध लगाएको विरोध गर्दै विद्यार्थीले प्रदर्शन गरेका छन्।
शुक्रबार संयुक्त विद्यार्थी समितिको अगुवाइमा विद्यार्थीले काठमडौँमा प्रदर्शन गरेका हुन्। उनीहरूले ६२औँ विद्यार्थी दिवसको अवसर पारेर र्याली निकालेका छन्।
त्रिचन्द्र क्याम्पसबाट सुरु भएको र्याली आरआर क्याम्पससम्म पुगेको थियो। उनीहरूले विद्यार्थी संगठनमाथि लगाएको प्रतिबन्ध हटाउन माग गरेका छन्।







105
Shares

प्रतिक्रिया