कर्णाली प्रदेशका १२ मध्ये १० वटा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ।
प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनमा कर्णाली प्रदेशका १० क्षेत्रका नतिजा आउँदा कांग्रेसले ४, नेकपाले ३, रास्वपाले १, एमालेले १ र राप्रपाले १ सिट जितेको छ। मुगु र डोल्पामा मत गणना जारी छ।
निर्वाचन आयोगको पछिल्लो मत परिणाम अनुसार डोल्पामा नेकपाका धनबहादुर बुढाले अग्रता कायम गरेका छन् भने मुगुमा एमालेका पूर्णबहादुर रोकायाले अग्रता लिएका छन्।
नेपाली कांग्रेस :
दैलेख-१ : बासना थापा
जाजरकोट : खडकबहादुर बुढा
हुम्ला : जयपति रोकाया
नेकपा :
कालीकोट : महेन्द्रबहादुर शाही
रुकुम पश्चिम : गोपाल शर्मा
एमाले :
दैलेख-२ : लक्ष्मीप्रसाद पोखरेल
राप्रपा :
जुम्ला : ज्ञानबहादुर शाही
रास्वपा :
सुर्खेत-२ : रमेशकुमार सापकोटा
Shares

प्रतिक्रिया