राजनीति


अर्थमन्त्री शर्माले गरे रुकुम पश्चिमबाट मतदान

अर्थमन्त्री शर्माले गरे रुकुम पश्चिमबाट मतदान

नेपालखबर
मंसिर ४, २०७९ आइतबार ८:७, सुर्खेत

अर्थमन्त्री जनार्दन शर्माले मतदान गरेका छन्।

नेकपा माओवादी केन्द्रका नेता शर्माले आज बिहान ७ बजे श्री यमुना नन्द नमुना माध्यामिक विद्यालय मतदान केन्द्र मुसिकोट न पा, ५ सेरीगाउ रुकुम पश्चिममा मतदान केन्द्रबाट मतदान गरेका हुन्। 

शर्मा रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार पनि हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .