ad ad

राजनीति


यी तीन पार्टी जसले अहिलेसम्म प्रतिनिधि सभामा एक सिट मात्र जितेका छन्

यी तीन पार्टी जसले अहिलेसम्म प्रतिनिधि सभामा एक सिट मात्र जितेका छन्

नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार १२:११, काठमाडौँ

यही मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको नतिजा आउने क्रम जारी छ। यो खबर तयार पार्दासम्म प्रतिनिधिसभाका १६५ क्षेत्रमध्ये ११८ सिटको परिणाम सार्वजनिक भइसकेको छ। 

जसमा राष्ट्रिय जनमोर्चा (बाग्लुङ – चित्रबहादुर केसी), नेपाल मजदुर किसान पार्टी (भक्तपुर १ –  प्रेम सुवाल) र जनमत पार्टी (डा. सीके राउत) ले एक एक सिट मात्र जितेका छन्। 

बाँकी सूची यहाँ :  प्रतिनिधिसभामा अहिलेसम्म कुन दलले कति सिट जिते?  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .