ad ad

राजनीति


मतगणना नसकिँदै गोकुल बास्कोटाको जित पक्का, ५७ सय मतले अगाडि

मतगणना नसकिँदै गोकुल बास्कोटाको जित पक्का, ५७ सय मतले अगाडि

नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार १०:२५, काठमाडौँ

काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा नेकपा एमालेका नेता गोकुला बास्कोटाले जित पक्का गरेका छन्।

काभ्रे अब दुई बुथको मतगणना बाँकी रहँदै बास्कोटाले जित पक्का गरेका हुन्। 

अहिले त्यहाँ ५००० मत गन्न बाँकी रहेको छ। बाँस्कोटाले ५७१८ मतान्तरमा अग्रता बनाएका छन्। 

ताजा अवस्थामा उनले ४३ हजार ५६३ मत लिएका छन्। पाँच दलीय गठबन्धनका लागि कांग्रेसका उम्मेदवार बनेका शिव हुमागाइँले ३७ हजार ६०७ मतसहित पछ्याइरहेका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले काभ्रे क्षेत्र नम्बर २ मा अहिलेसम्म ९३५४ मत प्राप्त गरेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .