प्युठानबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमाले उम्मेदवार सूर्य थापा विजयी भएका छन्।
राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेललाई ५ हजार २७४ मतले हराएर थापा विजयी भएका हुन्।
थापाले ४१ हजार ११८ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले ३५ हजार ८४४ मत प्राप्त गरेकी छन्।
प्रतिक्रिया