ad ad

राजनीति


देउवाको गृहजिल्लामा प्रदेशसभातर्फ मतगणना जारी, १ मा गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा

देउवाको गृहजिल्लामा प्रदेशसभातर्फ मतगणना जारी, १ मा गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा

नेपालखबर
मंसिर ७, २०७९ बुधबार १२:५४, कञ्चनपुर

प्रतिनिधिसभा सदस्यतर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको डडेल्धुरामा अहिले प्रदेशसभा सदस्यको मत गणना भइरहेको छ।

प्रारम्भिक मत परिणामअनुसार प्रदेशसभा १ मा गठबन्धन र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा भइरहेको छ।

अहिले माओवादी केन्द्रका खगराज भट्ट ५५१ मतसहित शीर्ष स्थानमा छन् भने नेकपा एमालेका पठानसिंह बोहराले ५१३ मतका साथ उनलाई उनलाई पछ्याइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .