ad ad

राजनीति


दीपशिखाको आरोप : गगनले घण्टीसँग मिलेर गठबन्धनलाई हराए

दीपशिखाको आरोप : गगनले घण्टीसँग मिलेर गठबन्धनलाई हराए

फाइल तस्बिर


नेपालखबर
मंसिर ७, २०७९ बुधबार ९:३५, काठमाडौँ

माओवादी नेता राम प्रसाद सापकोटा ‘दीपशिखा’ले गगन थापाले घण्टीसँग मिलेर गबन्धनलाई हराएको आरोप लगाएका छन्। 

निर्वाचन परिणाम सार्वजनिक हुँदैगर्दा माओवादीले अधिकांस ठाउँमा पछाडी परेसंगै सामाजिक सञ्जालमा दीपशिखाले आरोप लगाएका हुन्।

‘नेपाली कांग्रेसका नेता मित्र गगन थापाले खगेन्द्र संग्रौलामाथि लेखिएको उज्जवल प्रसाईको पुस्तक विमोचनले भनेका थिए– म कालो कांग्रेस हुँ,’ उनले फेसबुकमा लेखेका छन्,‘हो रहेछ, तपाई र तपाइँको टिमले घण्टीसँगको साझेदारीमा हामी गठबन्धनका सहयात्रीलाई मज्जाले हराउनुभयो।’

उनले जनमतको उच्च कदर गर्दै परिणामलाई भने सहर्ष स्वीकार गर्ने उल्लेख गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .