ad ad

राजनीति


ललितपुर ३ अपडेट : मतान्तर बढाउँदै तोसिमा, पम्फा भुसालको भोट कति पुग्यो?

ललितपुर ३ अपडेट : मतान्तर बढाउँदै तोसिमा, पम्फा भुसालको भोट कति पुग्यो?

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार ११:१७, काठमाडौँ

प्रतिनिधि सभातर्फ ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) की उम्मेदवार डा. तोसिमा कार्कीले आफ्नो अग्रता कायम राखिरहेकी छन्। 

ताजा मतपरिणामअनुसार उनी ५ हजार ८ सय २७ मतका साथ सबैभन्दा अगाडि छिन्।

उनलाई नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ४ हजार ४ सय ३३ मतका साथ पछ्याइरहेका छन्।

सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसाल भने तेस्रो स्थानमा छिन्। उनले अहिलेसम्म २ हजार ५ सय ४१ मत ल्याएकी छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .