राजनीति


ओखलढुंगामा एमालेभन्दा गठबन्धन ७ सय मतले अगाडि

ओखलढुंगामा एमालेभन्दा गठबन्धन ७ सय मतले अगाडि

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार १०:५१, काठमाडौँ

प्रतिनिधि सभा सदस्यतर्फ ओखलढुंगामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडा सबैभन्दा अगाडि छन्। 

प्राप्त ताजा परिणामअनुसार उनले ४ हजार ३ सय ९४ मत ल्याएका छन्।

उनलाई नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवारले ३ हजार ६ सय ७२ मतका साथ पछ्याइरहेका छन्। 

ओखलढुंगा एक मात्र निर्वाचन क्षेत्र भएको जिल्ला हो। 

हेर्नुहोस् सूची 


     
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .