बाँके- २ मा राप्रपाका धवलशम्मशेर राणाले फराकिलो अग्रता बनाएका छन्।
राणाले १३ हजार ३५५ मत पाउँदा जसपाका मोहम्मद इश्तियाक राईले ८ हजार ५५९ मत पाएका हुन्।
त्यस्तै सप्ता गठबन्धनका उम्मेदवार सुदीप नरसिंह राणाले १७ सय ५९ मत पाएका छन्
यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका विनोद कुमार अग्रहरीले ६०७ मत पाएका छन्।
72
Shares
प्रतिक्रिया